२५ कार्तिक २०८३, मंगलबार | Tue Nov 10 2026

नगरपालिकाको सम्बृद्धिको स्पष्ट खाका मसँग छ : नाम्गेलजाङ्बु शेर्पा

सहरी  विकास मन्त्रालयले सबै नगरपालिकाहरुमा त्यस क्षेत्रको विकास र समृद्धिको रुपरेखा तयार गर्न, कार्यान्वयन गर्न महत्वपूर्ण  अधिकार सहित नगरविकास समितिको गठन गरेको छ । नगर क्षेत्रका सार्वजनिक सम्पत्तिको सदुपयोग, व्यवस्थित, सभ्य र सुरक्षित नगरको विकास र विस्तारको लागि बनाईने नगर विकास समितिले काम थालिसकेका छन् । सोही क्रममा सुन्दर पर्यटकीय नगरी हिमाली जिल्ला सोलुखुम्बुको साविकको…