ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) को कात्र्तिक १२ गते हुने निर्वाचनका लागि पूर्व महासचिवद्धय मोहन लम्साल र नवराज दाहाल समुहको उम्मेदवारी दर्ता भएको छ । अध्यक्ष पदका लागि भने लम्साल, दाहालसँग व्यवसायी नुरु जाङबु शेर्पाकोसमेत उम्मेदवारी परेको टान निर्वाचन कार्यालयले जनाएको छ । लम्साल समूहको बरिष्ठ उपाध्यक्षमा खुम बहादुर सुवेदी, प्रथम उपाध्यक्षमा बाबुकाजी सिटौला,…