४ आश्विन २०८३, आइतबार | Sun Sep 20 2026

बुबा-आमाको स्पर्शले बाँचेको घर !

सन्तोष न्यौपाने/काठमाडौं । आमा-बुबा संसारबाट गएपछि बल्ल बुझ्दैछु- घर कहिल्यै खाली हुँदैन रहेछ । मान्छेहरू गएपछि त घर झन् धेरै बोल्दोरहेछ । उहाँहरू हुँदासम्म जुन घर सामान्य लाग्थ्यो, जसका भित्ता, झ्याल, ढोका, छानो र आँगन दैनिक जीवनका साधारण वस्तुजस्तै लाग्थे, आज त्यही घर मेरो स्मृतिको सबैभन्दा गहिरो पाना बनेको छ । पहिले घरभित्र बुबाआमा बोल्नुहुन्थ्यो, हाँस्नुहुन्थ्यो,…