रधानमन्त्रीका विशेष दूत भएर भारत गएका उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधीजीको भारत भ्रमणको समयमा यो पंक्तिकार पनि आफ्नो कामविशेषले त्यहाँ पुगेको थियो । नयाँ दिल्ली क्षेत्रको हरियाणा फरिदावादस्थित होटलको लबीमा चिया गफ गर्दैगर्दा ती उद्यमीले मसँग सुरुमा माफी माग्दै राजनीतिक र कूटनीतिक प्रसंग निकाले । उनले गरेको प्रश्न र प्रश्नलाई पुष्टि गर्ने प्रसंग अलि लामै…