नेपालको वर्तमान राजनीतिले सही गति नलिएको चर्चा सधैं सुनिन्छ । जतिसुकै असन्तुष्टि राखे पनि राजनीति नै देशलाई डोर्याउने शक्तिपुञ्ज हो । यसको सुदृढ सञ्चालनबाट नै देशका हरेक क्षेत्रमा परिवर्तन हुन सक्छ । परिवर्तन गर्ने क्रममा युवाहरु नै देश निर्माणका आधार स्तम्भ हुन् । त्यसो त नेपालका हरेक राजनीतिक परिवर्तनमा युवाको सक्रिय सहभागिता र भूमिका रहँदै…