विश्लेषण नेपालको अनलाइन बजार यतिबेला तीव्र रूपान्तरणको चरणमा छ। उद्योग अनुमानहरूले नेपालको ई-कमर्स बजार हाल वार्षिक करिब ६० करोड देखि ९० करोड अमेरिकी डलरको हाराहारीमा रहेको र आगामी वर्षहरूमा दोहोरो अंकको दरमा बढ्ने संकेत गर्छन्, जसमा झन्डै दस हजारभन्दा बढी साना-ठूला अनलाइन व्यवसाय संलग्न रहेको मानिन्छ। यही बजारमा डराजले वर्षौंदेखि सञ्चालन गरिरहेको मार्केटप्लेस मोडेलमा अब…