कुरो गएको चैत ३०, ३१ (विसं २०८१) को हो । सो मितिमा काठमाण्डौंको कमलादीस्थित ‘नेपाल प्रज्ञा-प्रतिस्ठान’को देवकोटा हल र पारिजात हलमा दुई दिने ‘प्राज्ञिक सङ्गोष्ठी-२०८१’ आयोजना गरिएको थियो । विभिन्न विषयका लगभग १२ वटा कार्यपत्रहरु प्रस्तुत गरिएका थिए । सो ‘प्राज्ञिक सङ्गोष्ठी-२०८१’ को आयोजक संस्था कथित् ‘राई !’ जातिको नाममा संस्था दर्ता ऐन-२०३४ अन्तर्गत…