२१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026

सगरमाथा एक कथा-व्यथा अनेक !

विसं २०७२ मा नेपालमा गएको भूकम्पपछि काठमाण्डौं उपत्यका लगायत केही ठाउँमा केही सेन्टीमिटर भए पनि उचाई बढेको पाईएपछि सगरमाथा हिमालको पनि उचाई थपघट भएको हुन सक्छ भनी सगरमाथाको नयाँ उचाई लिनुपर्ने माग उठ्यो । त्यसैले लगभग साढे दुई वर्षअघि नेपाल सरकारले चोमोलुङमा’/‘एभरेस्ट’/‘सगरमाथा’ को नयाँ उचाई पत्ता लगाउन भनी तत्कालीन भूमिसुधार मन्त्रालय (हाल भूमिव्यवस्था मन्त्रालय) अन्तर्गत…