आजको जमानामा पहिलेपहिले जस्तो आपूmलाई परेको काम फत्ते गर्न वा निश्चित उदेश्यका लागि गाउँघर छाडेर कुनै ठाऊँ वा भनौं गन्तव्यमा जाँदा बाटामा कहाँ बास बस्ने ?, कहाँ पुगेर बिहानको खाना बनाएर खाने ?, कहाँ पुगेर खाजा वा नास्ता खाने ?, खानका लागि केके बोक्ने ? यी सबै चिजबिचको जोहो आपैmले गरेर र, साथमा आपैmले बोकेर…