२१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026

शिर्षक प्रधानमन्त्रीलाई आर सी अधिकारीको खुला पत्र

आर सी अधिकारीले प्रधानमन्त्री केपी शर्मा ओलीलाई खुला पत्र २०७४ साल फाल्गुन १० गते लेखेका थिए । उनले लेखेको खुला पत्र समय सान्दर्भिक भएकाले जस्ताको त्यस्तै प्रस्तुत गरेका छौँ ।आदरणीय केपी कमरेड न्यायो अभिवादन । सर्वप्रथम संघीय गणतान्त्रिक संविधान अन्तर्गतको पहिलो संघीय चुनावबाट मुलुकको ४१औं प्रधानमन्त्रीमा नियुक्त हुनुभएकोमा हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना १…