२५ कार्तिक २०८३, मंगलबार | Wed Nov 11 2026

आदिवासीको आर्थिक विकासको सवाल

ललितपुर । आदिवासी जनजातिको अधिकारको सवाल उठ्ने बित्तिकै आर्थिक सवालको चर्चा हुने गर्दछ । केही पक्षबाट नेवार र थकालीको आर्थिकस्तरको प्रसंग निकाल्दै आदिवासी जनजातिहरु समग्र विकासको चक्रमा पछाडि परेको तथ्यालाई अस्वीकार गर्ने गर्दछन् भने केही अभियन्ताहरु विकासलाई आर्थिक हैसियतको चस्माले मात्र हेर्न नहुने तर्क गरिरहेका हुन्छन् । दुबै तर्कहरु आफनो स्थानमा सही भए पनि आर्थिक…