२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

राई यायोक्खा नामक एनजिओको तुजुक र १६ बुँदमा नपरेको कुरो

यो पंक्तिकारले गत फागुन १८, १९ र २० गते सुनसरी जिल्लाको धरानमा कथित् राई जातिको नाममा खुलेको ‘राई यायोक्खा नामक एनजिओ’ (समाज कल्याण परिषद दर्ता नम्बर–२६५६) को १० औं महाधिवेशन सुरु नहुँदै राई यायोक्खाले आप्mनो (राई ! को) मौलिक भाषामा नाम तय गरोस् भनी यसै सगरमाथा अनलाइनमा २०७५, फागुन १८ गते मेरो ‘हराएका ९ लाख…