गत माघ १३, २०७५ को मितिमा धरानबाट प्रकाशित हुने अनलाइन पोर्टल ‘कपुरी न्युज’मा ‘धरान घोषणा जारी गर्दै कुलुङ राईहरुको महाधिवेशन सकियो, राई जातिभित्रकै एक थरी भाषी भएको स्वीकार’ शीर्षकमा कुलुङ राई संघ ! को दोस्रो राष्ट्रिय महाधिवेशन सम्पन्न भएको सम्बन्धमा बिना बाईलाइन (कपुरी न्युज आपैmको !) को समाचार छापिएको रहेछ । जे होस्, समाचारमा जनाइएअनुसार…