खासगरी २०६२/०६३ को परिवर्ततपछि हाम्रो देश नेपालमा पनि धेरै महिलाहरुले विभिन्न अवसरका लागि अगाडि बढ्ने मौका पाएका छन् । नेपाली महिलाहरुका लागि देश बनाउने वा भनौं देशको नाम राख्ने, देशको विभिन्नि महत्वपूर्ण पदमा बसेर काम गर्ने अवसरहरु प्राप्त गरेका छन् हुन पनि अहिले देश नेपालमा राष्ट्रपति महिला छन् । त्यस्तै विगतमा प्रधानन्यायाधीश, सभामुख, उपसभमुख, उपप्रधानमन्त्री…