उत्तरी छिमेकी देशसँग सीमा जोडिएका सयौं नाका मध्ये धेरै नाकाहरु अभैm पनि निषेधित गरिएको अवस्था छ । सो काम नेपाल सरकारले आप्mनो भू–क्षेत्रमा पर्ने नाकालाई निषेधित क्षेत्र घोषणा गरिएको छ । नेपालका हिमाली क्षेत्रका ७३ स्थान (नाका) लाई निषेधित क्षेत्र घोषणा गरिएको छ । हुनत यसरी निषेधित क्षेत्र घोषणा गर्नुमा नेपालको बाटो पर्यटक भएर उत्तरी…