२६ फाल्गुन २०८२, मंगलबार | Wed Mar 11 2026

ठूला दलले गुमाएको ८ लाख ६९ हजार लोकप्रिय मत कहाँ गयो, मिडिया र बुद्घिजीवीले खोज्ने कि ?

२०७९, मंसिर ४ मा भएको निर्वाचनमा समानुपातिक अर्थात् लोकप्रिय मत परिणाममा ठूला र मूलधारका भनिने राजनीतिक दलहरु किन अनपेक्षित रुपमा खस्के ? भन्ने सम्बन्धमा कसैले पनि भुई तहमा गएर बहस र छलफल चलाएनन् । सो निर्वाचनमा प्रत्यक्षतर्पmको १६५ सिटमध्ये नेपाली कांग्रेस (नेका) ले ५७ सिट, नेकपा (एमाले) ले ४४ सिट, नेकपा (माके) ले १८ सिट…