-तिर्थ सुवेदी हामी कुन गाउँपालिका, कुन नगरपालिकामा पर्ने भयौँ ? आजभोलि गाउँ, घर, सदरमुकाम वा चासो राख्ने प्रबुद्ध व्यक्तिबाट एकले अर्कोलाई जिज्ञासु भएर सोधिने प्रश्न भएको छ यो । देशको शासन व्यवस्था संघिय हुने र तत्काल स्थानीय तहको क्षेत्र तथा नाम निर्धारण गर्ने संवैधानिक दायित्व (धारा २९५) पुरा गर्नु पर्ने भई स्थानीय निकायको पुनः संरचनाका…