मधेसी जनजाती दलित लगायत केही समुदाय असन्तुष्ट रहे पनि संविधान जारी भैसकेको छ । संविधान जारी भए पश्चात विस्तारै कार्यान्वयन हुँदैछ । राज्यको पुनःसंरचनाको लागि सबै जिल्लाबाट संभावित गाउ तथा नगरपालिकाहरू राज्य पुनःसरंचना आयोगमा प्राविधिक टोलीले पठाइरहेको छ । यसमा सोलुखुम्बु जिल्लाबाट पनि सर्वदलिय सहमतिमा एक नगरपालिका र सात गाउपालिकाको खाका प्राविधिक टोलीले ओयोगमा पठाइसकेको…