१२ जेष्ठ २०८३, मंगलबार | Tue May 26 2026

निरु पौडेलको एक सय, र नाथे पत्रकार !

-शिव ढुंगाना निरु पौडेललाई व्यक्तिगत रुपमा चिन्दिन । उहाँले पनि निश्चित चिन्नुहुन्न मलाई, किनकी उहाँले चिन्ने तहको मान्छे होइन म । प्रेम बानियासँग पनि मेरो कुनै साइनो सम्बन्ध छैन । औपचारिक मात्रै चिनजान हो, एक, दूई पटक भेटघाटपछि । त्यसपछि उनी अमेरिका गएछन्, सामाजिक सञ्जाल र केही अनलाइनहरुले लेखेका विषयपछि मात्रै जानकारी पाएँ । उनी…