२४ कार्तिक २०८३, सोमबार | Mon Nov 9 2026

ग्रीनवेल बनाउँन अमेरिका छोडेर सोलुखुम्बु आए:माओ राई

विक्रम संवत २०१८ सालमा सोलुखुम्बु जिल्लाको मुक्ली गाविसको वडा नं. ६ वगामा जन्मिएका माओ राईले सानै उमेरमा बुवा गुमाउनु भएको थियो । राईले जीन्दगीको उत्तारार्धमा धेरै दुःख पाए । बुवाको स्वर्गरोहण भएपछि सानै उमेरमा विवाह गर्नु भएका राईले विहान विद्यालय र दिउँसो होटलमा काम गर्न थाले । होटलमा वेटरको रुपमा काम गर्दै गर्दा राईको फ्रान्सेली…