नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को पार्टी एकता भएको लामो समयपछि बल्ल जिल्ला र स्थानीय कमिटि आधिकारिक रुपमा गठन भएको छ । पार्टी एकता भएको एक वर्षभन्दा बढि नेकपाका जिल्ला र स्थानीय तहका नेताहरु अन्यौलताकाबीच नेकपाको प्रतिनिधी भन्दै विभिन्न कार्यक्रममा सहभागी भए । आम नागरिकबीचमा अन्यौलता, निराशा र विपक्षी पार्टीको चट्नी भएर एक वर्षभन्दा बढि पार्टीका कार्यकर्ताले…