२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

नेकपालाई जोड्न चीन अन्तिम प्रयासमा


पत्रपत्रिका

१३ पुस २०७७, सोमबार  

7
Shares

काठमाडौं । फुटिसकेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) लाई पुनः जोडाउन चिनियाँ कम्युनिस्ट पार्टी अन्तिम प्रयासमा जुटेको छ ।

पटक-पटक फुटको संघारबाट जोगिएको नेकपा यतिबेला भने दुई चिरामा विभाजित छ । दुवै पक्षलाई पुनः एकसाथ ल्याएर सिंगो नेकपा बनाउन चीनले उच्चस्तरीय टोली आइतबार नेपाल पठाएको छ ।

राष्ट्रपति à¤