काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरि षद्लाई पूर्णता दिएका छन् । प्रधानमन्त्री देउवाको सिफारिसमा राष्ट्रपतिले १६ मन्त्री र दुई राज्यमन्त्री नियुक्त गरेका हुन् । प्रकाशित मिति : २२ आश्विन २०७८, शुक्रबार १० : ११ बजे