१ चैत्र २०८२, आइतबार | Mon Mar 16 2026

सोताङ गाउँपालिका ३ मा कांग्रेसका गोर्कण बस्नेतको प्यानलै विजयी



सोलुखुम्बु । जिल्लाको सोताङ गाउँपालिका वडा नं ३ मा नेपाली कांग्रेसका गोर्कण बस्नेतको प्यानलनै विजयी भएका छन् ।

अन्तिम मत परिणाम अनुसार वडाध्यक्षमा कांग्रेसका उम्मेद्वार गोर्कण बस्नेतको ५०७, खुल्ला सदस्यहरुमा मुगाधन राईको ४९८ मत र रमेश भुजेलको ४५६, महिला सदस्यमा कविता राइको ४७४ र दलित महिला सदस्यमा जुना नेपानी ४६६ मतसहित विजयी भएको निर्वाचन अधिकृत कुमार कोइरालाले जानकारी दिए ।

वडा नम्बर १ मा कांग्रेसका प्यानलै र २ मा एमालेका उम्मेद्वार विजयी भएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  २ : ०४ बजे