६ जेष्ठ २०८२, सोमबार | Mon May 19 2025

जनयुद्ध दिवस मनाउने निर्णय बदर



काठमाडौं । सर्वोच्च अदालतले १ फागुनमा जनयुद्ध दिवस मनाउने निर्णय बदर गरेको छ ।

न्यायाधीश आनन्दमोहन भट्टराई र महेश शर्मा पौडेलको संयुक्त इजलासले जनयुद्ध दिवसको अवसरमा सार्वजनिक बिदा दिने सरकारको निर्णय उत्प्रेषण आदेशद्वारा बदर गरेको हो ।

प्रकाशित मिति : १३ पुस २०८०, शुक्रबार  १२ : ३७ बजे