८ कार्तिक २०८२, शुक्रबार | Fri Oct 24 2025

म हट्ने नहट्ने फेसबुकले होइन कमिटीले भन्नुपर्छ : ओली


२९ आश्विन २०८२, बुधबार  

0
Shares

काठमाडौं । एमाले अध्यक्ष केपी शर्मा ओलीले कसैले भन्दैमा आफूले पार्टीबाट पद नछोड्ने घोषणा गरेका छन् ।
उनले केन्द्रीय कमिटी बैठकमा सम्बोधन गर्दै उनले आफू बस्ने कि हट्ने केन्द्रीय कमिटी वा महाधिवेशनले निर्णय गर्ने बताए ।
‘मैले हट्नुपर्छ कि पर्दैन भन्ने फेसबुकले होइन यो कमिटीले भन्नुपर्छ,’ उनले भने ,’यो कमिटीले भन्छ भने यसको आदेशमा जनुसुकै निर्णय गर्न तयार छु भनेका् छन् ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ७ : ४२ बजे