८ कार्तिक २०८२, शुक्रबार | Fri Oct 24 2025

राष्ट्रिय स्वाधीनताको दृष्टिकोण छोड्नुपर्ने हो भने : केपी ओलीले छोड्दैन


२९ आश्विन २०८२, बुधबार  

0
Shares

काठमाडौं। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू कहिल्यै पनि नबिग्रिएको बताएका छन्।

आजबाट सुरु नेकपा एमालेको दशौं केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन्।

‘ओली अझै सप्रिएन भन्छन्,’ उनले भने, ‘केपी ओली बिग्रिएको भए पो सप्रिनू। सप्रिनलाई के देशभक्तिको दृष्टिकोण, देश विकास र राष्ट्रिय स्वाधीनताको दृष्टिकोण छोड्नुपर्ने हो हो भने केपी ओलीले छोड्दैन।’

उनले पार्टीभित्र कुरा नगर्ने, बाहिर विरोधीका लहैलहैमा लागेर अनेक खालका हल्ला गर्नेहरू चैं सप्रिनु पर्ने ओलीको भनाइ छ।

प्रकाशित मिति : २९ आश्विन २०८२, बुधबार  ७ : ५४ बजे