३० कार्तिक २०८३, आइतबार | Sun Nov 15 2026

लैङ्गिक हिंसा विरुद्धका अभियान गाउँ केन्द्रित हुनुपर्ने


२४ मंसिर २०७३, शुक्रबार  

0
Shares

पोखरा, २४ मङ्सिर । समाजमा हुने लैङ्गिक हिंसा विरुद्धको अभियान सहर भन्दा पनि गाउँ केन्द्रित हुनुपर्नेमा आज यहाँ आयोजित एक कार्यक्रमका वक्ताले जोड दिएका छन् ।

चिल्ड्रेन नेपाल र महिला मानवअधिकार रक्षक सञ्जाल कास्कीद्वारा संयुक्तरुपमा आयोजित “लैङ्गिक हिंसा र यसको प्रभाव” विषयक एक दिने अनुशिक्षण कार्यक्रममा सो जोड दिइएको हो ।

महिला मानवअधिकार रक्षक सञ्जाल कास्कीका सचिव अधिवक्ता कल्पना भण्डारीले सहजीकरण गर्नुभएको सो कार्यक्रममा चिल्डे«न– नेपालले विभिन्न विद्यालयमा पठनपाà