२ मंसिर २०८३, मंगलबार | Tue Nov 17 2026

भौगोेलिक अखण्डता र एकतामा आँच पु¥याउन कु–चेष्टा भएको देखिन्छ – रक्षामन्त्री खाँण


२७ फाल्गुन २०७३, शुक्रबार  

0
Shares

 

काठमाडौँ, २७ फागुन । रक्षामन्त्री बालकृष्ण खाँणले नेपालको राष्ट्रिय हितविरुद्धमा हुन सक्ने सबै गतिविधिको सरकारले सूक्ष्म अध्ययन र विश्लेषण गरिरहेको बताउनुभएको छ ।

सैनिक कमाण्ड तथा स्टाफ कलेज, शिवपुरीमा सञ्चालित राष्ट्रिय सुरक्षासम्बन्धी उच्चस्तरीय तालिमको आज समापन समारोहमा उहाँले भन्नुभयो – “नेपालको भौगोेलिक अखण्डता र एकतामा आँच पु¥या