२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

सल्लेरीको समृद्धिबारे जनप्रतिनिधी र सरोकारवालाको बहस

धार्मिक पर्यटकीय स्थल बनाइनु पर्नेमा जोड


८ आश्विन २०७५, सोमबार  

294
Shares

ओखलढुंगाः सिद्धिचरण नगरपालिका वडा नं. ८ सल्लेरीको समग्र विकास र सुशासनका बारेमा जनप्रतिनिधी र स्थानीय सरोकारवालाहरुका बीच बहस भएको छ । इन्सेकले आयोजना गरेको वडा कार्यालयले प्रवाह गरेको सेवा विषयक सार्वजनिक सुनुवाई तथा अन्र्तक्रिया कार्यक्रममा सरोकारवालाहरुले वडा नं. ८ सल्लेरीको विकास र सुशासनका बारेम ाबहस गरेका हुन् ।