१६ बैशाख २०८३, बुधबार | Thu Apr 30 2026

नेचासल्यान १ मा नेपाली कांग्रेसको प्यानलै विजयी



सोलुखुम्बु । जिल्लाको नेचासल्यान गाउँपालिका वडा नं. १ मा अध्यक्षसहित नेपाली कांग्रेसको उम्मेदवार प्यानलै विजयी भएका छन् ।

वडा अध्यक्षमा नेपाली कांग्रेसका रमेशकुमार राईले नेकपा एमालेका जसबहादुर राईलाई १३ मत अन्तरले पछि पार्दै विजयी भएका हुन् । राईले ५७७ मत प्राप्त भएका थिए छन भने एमालेका वडा अध्यक्ष ५६४ मत प्राप्त गरेका छन् । अन्य ४ वडा सदस्यहरु पनि नेपाली कांग्रेसले नै विजयी भएका छन् ।

प्रकाशित मिति : १ जेष्ठ २०७९, आइतबार  १ : ३७ बजे