१ मंसिर २०८३, सोमबार | Mon Nov 16 2026

वैदेशिक रोजगारीमा जाने युवालाई विना धितो ऋण दिइने व्यवस्था


११ श्रावण २०८१, शुक्रबार  

0
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई विना धितो ऋण दिने भएको छ ।

शुक्रबार नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०८१र८२ को मौद्रिक नीतिले यस्तो व्यवस्था गरेको हो ।