वर्षौंदेखि टुकीकै भरमा धनिकार बस्ती

महोत्तरी । चारैतिर आधुनिक बिजुली बत्तीले झलमल उज्यालो रहे पनि महोत्तरी जिल्लाको पिपरा गाउँपालिका–३ स्थित धनिकार बस्ती का बासिन्दा वर्षौंदेखि टुकीकै भरमा जीवन बिताउँदै आएका छन् । ३० घरपरिवार रहेको सो धनिकार बस्तीमा वर्षौंदेखि अँध्यारो रहेको...