
सोलुखुम्बु
१. सोलुदुधकुण्ड नगरपालिका ।
नेपाली कांग्रेस नेकपा एमाले माओवादी केन्द्र

प्रमुखः नाम्गेलजाङबु शेर्पाः २७५१ विजयी झलक शेर्पाः २६०१ ङिमातेण्डुप शेर्पाः १५३७
उपप्रमुखः छिण्डिल्हामु शेर्पाः २७१७ कल्पना राईः २७६० विजयी ङिमागेल्मु शेर्पाः १३६७
२. लिखुपिके गाउँपालिका । कुल मतदाता संख्या ४,१२२ । खसेको मत २,८५७
नेपाली कांग्रेस नेकपा एमाले माओवादी केन्द्र
अध्यक्षः रामबहादुर बस्नेतः ७६० पोष्टकुमार कार्कीः ५१९ डम्बरबहादुर बस्नेतः ११३६ विजयी
उपाध्यक्षः मीना बस्नेतः ८२८ पल्मु शेर्पाः ५९६ प्रमिला बस्नेतः १०४२ विजयी
३. खुम्बुपासाङल्हामु गाउँपालिका । कुल मतदाता संख्या ४,४४९ । खसेको मत ३,१५८ । ७१ प्रतिशत मत खसेको ।
नेपाली कांग्रेस नेकपा एमाले माओवादी केन्द्र
अध्यक्षः चुङबा शेर्पाः १४०२ निमदोर्जी शेर्पाः १४२४ विजयी उम्मेदवारी छैन
उपाध्यक्षः नाङल्हामु शेर्पाः ८४६ टाशील्हामु शेर्पाः १४२१ विजयी नामगेल शेर्पाः १२१
४. सोताङ गाउँपालिका । कुल मतदाता संख्या ५,११३ । खसेको मत ३,०६७ । ७१.७२ प्रतिशत मत खसेको ।
नेपाली कांग्रेस नेकपा एमाले माओवादी केन्द्र स्वतन्त्र
अध्यक्षः खिलाराज बस्नेतः ७०४ वीरबहादुर राईः १००३ विजयी शाहीमान राईः ३८३ दिपक खड्काः ८७१
उपाध्यक्षः नन्दकुमारी राईः ८४६ लक्ष्मी बस्नेतः १६७३ विजयी तारा किरातीः ४६८ उम्मेदवारी छैन
५. दुधकौशिका गाउँपालिका । कुल मतदाता संख्या …….. । खसेको मत ……। …….. प्रतिशत मत खसेको ।
नेपाली कांग्रेस नेकपा एमाले माओवादी केन्द्र स्वतन्त्र
अध्यक्षः हुतराज बस्नेतः २३०४ श्यामकुमार राईः १५१३ असिम राईः २५१४ विजयी वीरबहादुर गुरुङः ६१४
उपाध्यक्षः सविता राईः २३८१ विजयी कल्पना गीरीः १९७२ मेनुका पुरीः २१९२ प्रमिला राईः
६. नेचासल्यान गाउँपालिका । कुल मतदाता संख्या ……….. । खसेको मत ….. । ४९.२५ प्रतिशत मत खसेको ।
नेपाली कांग्रेस नेकपा एमाले माओवादी केन्द्र स्वतन्त्र
अध्यक्षः धनजन राईः १६५६ डुफकुमार बास्तोलाः १६९८ विजयी केशर राईः १०९२ श्रीलाल थापामगरः ३३१
उपाध्यक्षः कुमारी शर्माः २००२ विजयी अमृता राईः १५८१ सविना राईः ९६६ नारायण निरौलाः १४८
७. दुधकोशी गाउँपालिका । कुल मतदाता संख्या ……….. । खसेको मत ……. । ….. प्रतिशत मत खसेको ।
नेपाली कांग्रेस नेकपा एमाले माओवादी केन्द्र
अध्यक्षः भोजराज कार्कीः १५९९ बुद्धिकिरण राईः २१९१ विजयी आशकुमार राईः ९१२
उपाध्यक्षः उम्रिता राईः १६०८ जुनिता मगरः २२६२ विजयी निरकुमारी राईः ८५८
८. महाकुलुङ गाउँपालिका । कुल मतदाता संख्या ……….. । खसेको मत ……. । ….. प्रतिशत मत खसेको ।
नेपाली कांग्रेस नेकपा एमाले माओवादी केन्द्र
अध्यक्षः भलाकाजी कुलुङः ११७६ नरेन्द्र कुलुङः १२४८ सागर किरातीः १४०२ विजयी
उपाध्यक्षः विपना कुलुङः विजयी शुभधनी कुलुङः झरना किरातीः