यस वर्षको सगरमाथा आरोहणको सिजन सकियो [फोटो फिचर]

7 Shares

काठमाडौं, १६ जेठ । यस वर्षको सगरमाथा आरोहणको सिजन मे २९ तारिख अर्थात जेठ १६ गतेबाट सकिएको छ । साँढे दुई महिनासम्म झिलिमीली देखिएको सगरमाथा आधारशिविर केहि दिनमा उजाड देखिदै छ । आधारशिविरमा भएका आरोहण दलका कामदारले टेण्ट लगायतका सामानहरु लुक्ला झार्ने क्रम भैरहेको सगरमाथा आरोही लाक्पागेलु शेर्पाले बताए ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार