६ जेष्ठ २०८२, सोमबार | Tue May 20 2025

गोरुको आक्रमणबाट बालिकाको मृत्यु



राजविराज, २३ भदौ । जिल्लाको छिन्नमस्ता गाविसमा गोरुको आक्रमणवाट बुधबार एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा छिन्नमस्ता–९ निवासी जितन सदाकी डेढ वर्षीया छोरी रोमा सदा रहेको प्रहरीले जनाएको छ । आफ्नै घरअगाडि खेल्दै गरेकी ती बालिकालाई गोरुले आक्रमण गरेको थियो । रासस

प्रकाशित मिति : २३ भाद्र २०७३, बिहिबार  ७ : ५७ बजे