गोरुको आक्रमणबाट बालिकाको मृत्यु

Facebook Debugger

राजविराज, २३ भदौ । जिल्लाको छिन्नमस्ता गाविसमा गोरुको आक्रमणवाट बुधबार एक बालिकाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा छिन्नमस्ता–९ निवासी जितन सदाकी डेढ वर्षीया छोरी रोमा सदा रहेको प्रहरीले जनाएको छ । आफ्नै घरअगाडि खेल्दै गरेकी ती बालिकालाई गोरुले आक्रमण गरेको थियो । रासस

loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार