यसरी सकियो यो वर्षको छठ, हेर्नुस् १० तस्वीर

  बुद्धवीर बाहिङ
28 Shares

काठमाडौं । यस वर्षको छठ पर्व सम्पन्न भएको छ । बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ सकिएको हो । अघिल्लो दिन अस्ताउँदो सूर्यलाई र भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएपछि छठ पर्वको विधि सम्पन्न हुन्छ ।

बिहीबार दिनभर व्रत बसेर साँझ अस्ताउँदो सूर्यलाई अर्घ दिएका व्रतालुहरुले शुक्रबार बिहानै अस्ताउँदो सूर्यलाई अर्घ दिएका छन् ।
काठमाडौ. उपत्यकासहित तराई मधेसका जिल्लाहरुमा नदी, तलाउ, पोखरीमा भेला भएर सूर्यलाई अर्घ दिनेहरुको चहलपहल छ ।

https://www.youtube.com/watch?v=3uZI9joor-A&feature=youtu.be

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार