२५ कार्तिक २०८३, मंगलबार | Wed Nov 11 2026

मुलुक स्थायित्व र समृद्धिको चरणमा : राष्ट्रपति भण्डारी [भिडियो सहित]


बुद्धवीर बाहिङ

१५ चैत्र २०७४, बिहिबार  

168
Shares

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुक स्थायित्व र समृद्धिको चरणमा प्रवेश गरेकाले अब कुनै पनि बहानामा द्वन्द्वमा जान नहुने बताएका छन् ।

प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकलाई आज (बिहीबार) सम्बोधन गर्दै राष्ट्रपति भण्डारीले सबै तहमा जनप्रतिनिधिमूलक संस्थाको निर्वाचनसँगै लोकतन्त्र र अग्रगमनका लागि उज्वल सम्भावना देखिएको उल्लेख गरे ।
https://youtu.be/vuff0e_QsHs
निर्वाचनपछि पहिलोपटक दुवै सदनको पहिलो ऐतिहासिक बैठकलाई राष्ट्रपति भण्डारीले सम्बोधन गरेका हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसद र राष्ट्रिय सभाका सदस्यहरुलाई सम्बोधन गरिसकेपछि बाहिरिने क्रममा ।

राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसद र राष्ट्रिय सभाका सदस्यहरुलाई सम्बोधन गर्न प्रस्थान गर्दै ।

राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसद र राष्ट्रिय सभाका सदस्यहरुलाई सम्बोधन गर्नुअघि बीचमा । बायाँबाट उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा र राष्ट्रिय सभाका अध्यक्ष गणेष तिमिल्सिना।

राष्ट्रपति विद्यादेवी भण्डारीलाई संघीय संसद र राष्ट्रिय सभाका सदस्यहरुलाई सम्बोधनपत्र दिनुहुँदै प्रधानमन्त्री केपी शर्माअोली ।

राष्ट्रपति विद्यादेवी भण्डारी संघीय संसद र राष्ट्रिय सभाका सदस्यहरुलाई सम्बोधन गर्नुहुँदै ।

राष्ट्रपति विद्यादेवी भण्डारीको संबोधनमा उपस्थित संघीय संसद र राष्ट्रिय सभाका सदस्यहरु ।

राष्ट्रपति विद्यादेवी भण्डारीको संबोधनमा उपस्थित संघीय संसद र राष्ट्रिय सभाका सदस्यहरु ।

राष्ट्रपति विद्यादेवी भण्डारीको संबोधनमा उपस्थित मन्त्रीहरु बायाँबाट मातृकाप्रसाद यादव, डा. युवराज खतिवडा, विना मगर लगायत अन्य मन्त्रीहरु ।

राष्ट्रपति विद्यादेवी भण्डारीको संबोधनमा उपस्थित मन्त्रीहरु बायाँबाट वर्षमान पुन ‘अनन्त’, शक्ति बस्नेत, गिरीराजमणी पोखरेल लगायत अन्य मन्त्रीहरु ।

राष्ट्रपति विद्यादेवी भण्डारीको संबोधनमा उपस्थित बायाँबाट नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’, देव गुरुङ, ओनशरी घर्तिमगर लगायत अन्य सांसदहरु ।

राष्ट्रपति विद्यादेवी भण्डारीको संबोधनमा उपस्थित नेकपा एमालेका सांसदहरु बायाँबाट घनश्याम भुसाल, योगेश भट्टराई, शुरेन्द्र पाण्डे लगायत अन्य सांसदहरु र माओवादी केन्द्रका सांसद अग्नि सापकोटा ।

राष्ट्रपति विद्यादेवी भण्डारीको संबोधनमा उपस्थित प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका सांसदहरु प्रकाशमान सिंह, सीतादेवी यादव लगायत अन्य सांसदहरु ।

राष्ट्रपति विद्यादेवी भण्डारीको संबोधनमा गरिरहँदा प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेसका सांसद तथा पूर्व अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्की मस्त निन्द्रामा ।

राष्ट्रपति विद्यादेवी भण्डारीको संबोधनमा गरिसकेपछि विदाईको सलामी लिँदै । राष्ट्रपति भण्डारीलाई नेपाली सेनाको टूकुडिले सलामि दिएको थियो ।

राष्ट्रपति विद्यादेवी भण्डारीको संबोधनमा गरिसकेपछि विदाईको सलामी लिँदै । राष्ट्रपति भण्डारीलाई नेपाली सेनाको टूकुडिले सलामि दिएको थियो ।  तस्वीरः बुद्धवीर बाहिङ राई

प्रकाशित मिति : १५ चैत्र २०७४, बिहिबार  ३ : २३ बजे