२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

के के हुन् मोलुङ –७ का वडा अध्यक्ष हेम सुनुवारले एक वर्षमा गरेका ११ काम ?


२१ असार २०७५, बिहिबार  

588
Shares

ओखलढुंगा । मोलुङ गाउँपालिका ७ का वडा अध्यक्ष हेमबहादुर सुनुवार वडा कार्यालय जान विहान ७ बजे हिड्छन् । उनको घरबाट वडा कार्यालय तीन घण्टा टाढा छ । वडामा सचिव पनि छैनन् । सचिवको सबै जसो काम आफै गर्छन् । घर आउँदा साँझ ८ बजिसकेको हुन्छ । उनी यस अघि काठमाण्डौमा पर्यटक गाइड लगायतको काम गरेर राम्रो कमाइ गर्दै आएका थिए । ‘अहिले जनताको सेवामा छु’ उनले भने ।
उनका यस्ता दैनिकी बाहेक अन्य एक वर्षमा वडा कार्यालयले गरेका कामको प्रगति विवरण सार्वजनिक गरेका छन् । सगरमाथा अनलाइन मार्फत उनले एक वर्षमा गरेका ११ काम सार्वजनिक गरेका