२६ फाल्गुन २०८२, मंगलबार | Tue Mar 10 2026

सिन्धुपाल्चोक केन्द्रबिन्दुको भूकम्प



काठमाडौँ, ३ असोज । सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर आइतबार राति भूकम्प गएको छ ।
राति १० बजेर ५७ मिनेटमा सिन्धुपाल्चोकको गुम्बा गाविसलाई केन्द्रबिन्दु बनाएर ४ दशमलव ६ रेक्टर स्केलको परकम्प गएको भूकम्प मापन केन्द्रले जनाएको छ ।
दुई साताअघि दोलखा केन्दुबिन्दु भएर ४ दशमलव ५ रेक्टर स्केलको परकम्प गएको थियो । रासस

प्रकाशित मिति : ३ आश्विन २०७३, सोमबार  ३ : ०० बजे