२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

प्रविधि विस्तार गर्दै पर्यटक प्रहरी


रासस

३० श्रावण २०७५, बुधबार  

266
Shares

काठमाडौँ । सरकारले सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने लक्ष्य राखेको छ । प्राकृतिक, ऐतिहासिक, पुरातात्विक, धार्मिक र सांस्कृतिक महत्वले धनी नेपालमा सरकारले सन् २०२० लाई नेपाल पर्यटन वर्षका रुपमा मनाउने निर्णय गरेअनुसार विदेशी पर्यटकलाई नेपालमा उचित वातावरण दिनुपर्ने माग पनि त्यत्तिकै उठेको छ ।

सन् २०१७ मा नौ लाख ४० हजार २१८ पर्यटक भित्रिएकोमा तीन वर्षमा दोब्बरभन्दा बढी à