२६ आश्विन २०८३, सोमबार | Mon Oct 12 2026

प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री निधिलाई


३० आश्विन २०७३, आइतबार  

0
Shares

काठमाडौँ, ३० असोज । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘ब्रिक्स–बिम्स्टेक लिडर्स आउटरिच समिट’ मा भाग लिन भारत प्रस्थान गर्नुभएकाले उहाँको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य उपप्रधानमन्त्री एवम् गृहमन्त्री विमलेन्द्र निधिले सम्हाल्नेगरी तोक्नु भएको छ ।

नेपालको संविधानअनुसार राष्ट्रपतिले प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री निधिलाई उक्त जिम्मेवारी तोक्नु भएको राष्ट्रपतिको कार्यालयले शनिबार राति जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । रासस

प्रकाशित मिति : ३० आश्विन २०७३, आइतबार  ३ : ०० बजे