यौनबर्द्धक औषधी खाएर सम्पर्क गर्दा भारतमा एक युवतीको मृत्यु !

35 Shares

एजेन्सी । भारतको गुजरातमा औषधी खाएर यौनसम्पर्क गर्दा एक युवतीको मृत्यु भएको छ । २६ वर्षिया किशोर गुप्ताले यौन उत्तेजना बढाउने यौनबर्द्धक औषधि सेवन गरेर केटी साथी नीतासँग यौन सम्पर्क गर्दा मृत्यु भएको हो ।

मोडलिङमा आधारित तस्वीर ।

औषधीको अधिक शक्तिले युवतीको मृत्यु भएको अस्पताललाई उदृत गर्दै गुजारत प्रहरीले बताएको छ । किशोरको बयानको आधारमा भारतीय सञ्चार माध्यमले लेखेका छन्, ‘नीता र किशोरबीच नियमित यौन सम्बन्ध हुने गरेको भएपनि मङगलबार उनीहरुले औषधि खाएर यौन सम्बन्ध राखेका थिए । अत्याधिक उत्तेजना भएपछि किशोरको यौनसम्पर्कका कारण नीताको गुप्ताङ्गमा चोट पुगेकोले मृत्यु भएको अस्पतालका डाक्टरले बताएका छन् ।’
डाक्टरको सल्लाहबिना विभिन्न प्रकारका यौन उत्तेजना बढाउने औषधी प्रयोग गर्दा स्वास्थ्यलाई हानिकारक हुने डाक्टरहरुको भनाई छ । यौन सम्पर्क सजीव प्राणीका लागि प्राकृतिक रुपमै राख्दा शरीरलाई असर नपर्ने पनि डाक्टरहरुले बताएका छन् । प्रकृतिको नियम विपरित जो कसैले पनि सफल प्राप्त गर्न नसक्ने भन्दै डाक्टरहरुले पुरुष र महिलाबीचको शारीरिक सम्पर्कको बारेमा शिक्षा लिन सबै किशोर किशोरीहरुलाई आग्रह गरेका छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार