अल्बानियाको टेलिभिजनमा ‘ब्रा’ खोलेर समाचार पढिन्छ ! तपाई पत्याउनु हुन्छ ? (भिडियोसहित)

1k Shares

एजेन्सी । विश्वमा विभिन्न देशमा आ–आफ्नै किसिमका नियमहरु बनाइएका हुन्छन् । त्यसमाथि पनि महिलाहरुको हकमा भने विश्वका धेरै देशमा सामाजिक तथा कानूनी बन्देज लगाइएको छ ।


झनै सार्वजनिक रुपमा प्रसारण हुने टेलिभिजनमा महिला समाचार वाचिकाले भित्रीवस्त्र (ब्रा) खोलेर समाचार पढ्छन्, भन्दा धेरैलाई पत्यार नलाग्न सक्छ । तर अल्बानियाको फायर टेलिभिजनमा समाचार पढने महिलाले मात्र होइन पुरुषले पनि भित्रीवस्त्र नलगाई समाचर पढ्छन् । यो टेलिभिजनले समाचारको प्रभावकारीता होस भनेर भित्रीवस्त्र नलगाइ समाचार पढ्न लगाएको बताइएको छ ।
यो टेलिभिजनको समाचार हेर्दा प्रस्तोताको हाउभाउले सबैलाई आकर्षित गर्छ । उनीहरुले भित्रीवस्त्र नलगाई समाचार पढेपनि अश्लील भने देखिदैन । अल्बानियाको यो टेलिभिजनका प्रमुखहरू प्रस्तोता टपलेस भएर आउँदा हुनसक्ने सम्भावित दुर्घटनाप्रति कत्ति पनि चिन्तित छैनन् ।

https://www.youtube.com/watch?v=2DtsCm-_Ukg
अल्बानियामा ६० प्रतिशत मुस्लिम र २० प्रतिशत क्रिश्चियन छन् । तर, यसरी समाचार प्रसारण गर्दा उक्त टेलिभिजन स्टेशनको सञ्चालक खुशी छन् । टेलिभिजनकी समाचार वाचिका ग्रेटा होक्साले यस्तो तरिका अपनाएका थिइन् ।
उनको हेरिरहुँ लाग्ने प्रस्तुती अघि भनेकी थिइन, ‘यो ख्याल राख्छु की म किन मिडियामा काम गरिरहेकी छु । हामी यहाँ केही तथ्य गर्न खोजिरहेका छौं ।’ अल्बानियाको यो टेलिभिजन स्टेशनमा प्रायः महिला समाचार प्रस्तोता मात्रै होइन, पुरुष पनि टपलेस भएरै आउने गर्छन् ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार