रुसी बिकिनीवाला मोडेलसँग विवाह गर्न आग्रह गरेपछि …! (फोटोफिचर)

बिकिनी मोडेलको सूचीमा मासा टप वानमा !

98 Shares

एजेन्सी । रुसको सबैभन्दा लोकप्रिय बिकिनी मोडलको टप वानमा मासा फिलिप्वाले पर्न सफल भएकी छिन् । ग्लिटी वल्र्डले गरेको सर्वेक्षणमा मासा रुसी बिकिनी मोडलको सूचीमा पहिलो नम्बरमा परेकी हुन् ।


‘तपाईलाई रुसी युवतीहरुमध्ये सबैभन्दा राम्रो बिकिनीवाला सुन्दरीहरु देखाउने उद्देश्यले सर्वेक्षण गरिएको हो,’ ग्लिटी वल्र्डले लेखेको छ, ‘यो सूचीपछिको मुख्य उद्देश्य भनेको तपाईलाई राम्री रुसी युवतीलाई भेट्न मद्दत गर्न र सम्भवतः विवाह गर्नु हो ।’
‘जब तपाई यो सूचीमा भएको कुनै पनि युवतीहरुको बारेमा जानकारी लिनुहुनेछ, जसले तपाईलाई रुसी युवतीहरु कति सुन्दर हुँदा रहेछन् भन्ने बारेमा थप जानकारी दिनेछ,’ ग्लिटी वल्र्डले उल्लेख गरेको छ, ‘जसले तपाईको मनमा विशेष स्थान राख्छ, किनकी सुन्दरीहरुको देश भनेर तपाईको मनमा रहिरहने छ ।’ मासाले बिकिनी लगाएर रुसको विभिन्न समुन्द्री किनारामा फोटोसुट गराएकी छिन् । उनीजस्तै अन्य ९ जना पनि रुसी बिकिनी मोडेलको सूचीमा अटाएका छन् । हेरौं रुसी बिकिनी मोडेल मासाको टप वानमा परेका तस्वीरहरु ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार