३१ बैशाख २०८३, बिहिबार | Thu May 14 2026

बुद्ध भारतमा जन्मेको प्रधानमन्त्री मोदीलाई इतिहास पढाउनु पर्ने, क्रान्तिकारी माओवादीको बिरोध



काठमाडौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदीको अभिव्यक्तिप्रति नेकपा ९क्रान्तिकारी माओवादी०ले बिरोध जनाएको छ ।

पार्टीका महासचिव मोहन बैद्य किरणले सोमबार विज्ञप्ति प्रकाशित गरी मोदीले गौतम बुद्ध भारतमा जन्मिएको सन्देश दिने अभिव्यक्ति दिएको भन्दै बिरोध जनाएका हुन् ।

यही सेप्टेम्बर २७ मा संयुक्त राष्ट्र संघको महासभामा भारतीय प्रधानमन्त्री मोदीले भारतले विश्वलाई बुद्ध दिएको बताएका थिए ।

साथै विज्ञप्तिमा आगामी दिनमा यस्ता अभिव्यक्ति नदिन प्रधानमन्त्री मोदीलाई अनुरोध गरिएको छ ।

‘भाषणमा भारतले विश्वलाई बुद्ध दिएको छ भन्ने आपत्तिजनक वाक्यांश प्रयोग गरिएकोमा हामी त्यसको दृढ बिरोध गर्छौं,’ विज्ञप्तिमा अघि लेखिएको छ, ‘अब आइन्दा यस्ता अभिव्यक्ति

प्रकाशित मिति : १३ आश्विन २०७६, सोमबार  ७ : ३७ बजे