नेपाल र चीनले सगरमाथाको उचाई संयुक्त रुपमा घोषणा गर्ने !

Facebook Debugger

काठमाडौं । नेपाल र चीनबीच सगरमाथाको उचाई संयुक्त रुपमा घोषणा गर्ने सहमति भएको छ ।


चिनियाँ राष्ट्रपति सी जिनपिङको नेपाल भ्रमणको अन्तिममा जारी १४ बुँदे संयुक्त वक्तव्यमा माउन्ट सगरमाथा र जोमोलुङ्मालाई नेपाल र चीन मित्रताको प्रतिक भएको स्वीकार गरिएको छ । जलवायु परिर्वतन र पर्यावरणको रक्षाका लागि दुई देशले सहकार्य गर्ने पनि संयुक्त वक्तव्यमा उल्लेख छ । नेपालले अहिले सगरमाथाको उचाई नाप्ने काम गरिरहेको छ ।

Published On:  271पटक हेरिएको
loading...

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार