२१ श्रावण २०८३, बिहिबार | Thu Aug 6 2026

संसद विघटनविरुद्ध काठमाडौंमा जसपाको प्रदर्शन [फोटोकथा]



काठमाडौं । संसद भंग गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको कदमविरुद्ध जनता समाजवादी पार्टी (जसपा) नेपालले आइतबार काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

जसपाले ओलीको कदम असंवैधानिक भएको भन्दै त्यसलाई खारेज गर्न माग गरेको छ । रत्नपार्क शान्तिबाटिकाबाट जुलुस सुरु भएको छ । पुतली सडक हुँदै पुनः शान्तिबाटिकामै पुगेर विरोध ¥याली कोणसभामा परिणत हुनेछ ।

कार्यक्रमलाई पार्टीका वरिष्ठ नेताहरु डा. बाबुराम भट्टराई, महन्थ ठाकुर, अशोक राई लगायतले सम्बोधन गरेका छन् ।

Sagarmatha

संसद भंग गर्ने ओलीको कदमविरुद्ध प्रदर्शन गरिएको जसपाका एक नेताले जानकारी दिए ।

प्रकाशित मिति : १२ पुस २०७७, आइतबार  ८ : ३८ बजे