२७ कार्तिक २०८३, बिहिबार | Thu Nov 12 2026

सोलुखुम्बुमा कोरोना संक्रमितको संख्या ३ सय पुग्यो

कोरोना अपडेट सोलुखुम्बु


४ जेष्ठ २०७८, मंगलबार  

1.1k
Shares

सल्लेरी । सोलुखुम्बुमा थप ३४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा गरिएको गरिएको पिसिआर र एन्टिजेन परीक्षणमा ३४ जनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य कार्यालय सोलुखुम्बुका कोभिड फोकल पर्सन रामकुमार बिश्वकर्माले जानकारी दिए ।

संक्रमण पुष्टि हुनेहरुमा २४ जना पुरुष र १० जना महिला रहेका छन् । जसमा सोताङ गाउँपालिका २१, खुम्बु पासाङल्हमु गाउँपालिकाका ४ र माप्य दुधकोशी गाउँपालिकामा ८ जनामा कोरोना पोजेटिभ ुष्टि भएको हो ।

Sagarmatha

यो सँगै जिल्लामा कोरोना संक्रमितको सख्या ३ सय पुगेको छ ।

प्रकाशित मिति : ४ जेष्ठ २०७८, मंगलबार  ३ : ४८ बजे