सोलुदुधकुण्ड नगरपालिकाले ल्यायो ५९ करोड ३ लाखको बजेट

504 Shares

सोलुखुम्बु । हिमाली जिल्ला सोलुखुम्बुको एक मात्र नगरपालिका सोलुदुधकुण्ड नगरपालिकाले ५९ करोड बढीको बजेट ल्याएको छ ।

बिहिबार नगरउपप्रमुख कल्पना राईले सातौँ नगरसभामा प्रस्तुत गर्नुभएको ५९ करोड ३ लाख ५४ हजार २ सय ६४ रुपैयाँको बजेट सर्वसहमतीले पास भएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार